29 C
Damauli
October 23, 2026
Tanahun Awaj

Category : Uncategorized

गजल

admin
गजलराष्ट्रवादको अस्तित्वमा आज नारा लाउन पाउँलोकतन्त्रको उमंगमा मीठो गित गाउन पाउँबीर सहिदको रगतले मुछिएको माटोमाहिरा मोती फलाउनलाई खेती मैले साउन पाउँमुनष्यका जीवन पाइ सर्वश्रेष्ठ हुँदै...

नारी पीडा

admin
संसारको सृष्टिलाई जोगाउने नारीप्रसव पिडा सहेर रगत बगाउने नारीमैनवत्ती झैं बली आँसु धारा चुहाउँदैसंसारलाई उज्यालो गराउने नारीसन्तानको पेट भर्न आफु भोकै वस्नेसुन्दर संसार बनाउन सधैं...

यो देशको विकृति

admin
यो देशमा विदेशको हावा आउनसम्म आयोमिडियाबाट झन छिटो विकृति नै आयोयो संसारलाई लोम्याउने विकृतिको फेसन आयोयो देशले के पायो, युवा युवती बिग्रने दिन आयोयो देशको...

गजल

admin
गायक रोजी रहेछन् गजलहरूसायर खोजी रहेछन् गजलहरू रसिला तारूण्य भाव थन्क्याउनेप्रेमका गोजी रहेछन् गजलहरू असफल प्रेमले घायल भई सबैत्याग्ने जोगी रहेछन् गजलहरू ती स्वर्गका अप्सरा...

मुक्तक

admin
१झिक्यो मह रित्याई सक्यो घार फर्केर आउँदैनएक पटक आउँछ मौका बारबार फर्केर आउँदैनराष्ट्रघाती र देशप्रमी दुबैका उम्मेदवारी दखिन्छन्जनताले नथार्नु पर्छ मंसिर चार फर्केर आउँदैन ।।२दुश्मनहरुले...

बाल कविता

admin
मेरो बाबा, प्यारो बाबाबाबा तिमिले पढायौं बढायौंनमान्दा भनेको, पिटेनौ करायौहाँसो हुन्थ्यो मुहारमा दुःख लुकाउँथ्यौ भित्रहेलाँ होचो गर्थे तिमिलाई आफ्नै इष्ट मित्रधर्तीमा छ सबै चिज, खोजे...

दुइ मुक्तक

admin
१तल त ठिकै थ्यो मिलेमतो, माथि फेरेनजिकिन चाहेनन् दुखमा साथी फेरेसबै अवसरवादी रहेछन्, हाम्रा नेताहरुजाबो टिकट नपाउँदा छिन्मै पाटी फेरे२पराईहरुको इसारामा रहन लाज लाग्दैन ?सिमाना...

नकचरो नेताहरु

admin
नकचरो नेताहरु साँढे जुधे झै गरी ।हाम्रो देशमा दाइ भयो बिना मियोको सरी ।।नेतालाइ भोट दिने जनतालाइ चोटै चोट ।चुनाब आयो कि लाजै नमानी माग्न...

सबैलाई चाहिन्छ

admin
चोट भएनि सानो मलम सबैलाई चाहिन्छ !मलम किन्न पनि रकम सबैलाई चाहिन्छ !! लगातार धेरै गर्छौं मेहनत जागर पनि अति ,तर पनि पावरको ठुलो कदम...

फर्क युवा

admin
मैदान अनि चौतारी सब सुनसान छ फर्क युवा ।मान्छेमान्छेमै लुछाचुडी हानाहान छ फर्क युवा ।। तिमी छदा मेलापात भारापर्म सबथोक चल्थ्यो,मुग्लानपस्यौ खेतबारीमै मकैधान छ फर्क...