25 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : August 2019

तनहुँ आयो जोशी, काँग्रेसमा हाउगुजी एक कदम पछाडि, दुइ कदम अगाडि

admin
दमौली/नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी तनहुँ नआउँदा पनि चर्चा हुन्छ । आउँदा पनि चर्चा हुन्छ । अझ यस पटक नेपाली काँग्रेसको केन्द्रिय समितिको निर्णय...

मंगलादेवी स्मृति दिवस-महिला प्रतिनिधित्व खोज्दै कांग्रेस

admin
दमौली/नेपाल महिला संघ क्षेत्र नं १ को अयोजनामा दमौलीमा महिला नेतृ मंगलादेवी सिंहको २३ औं स्मृति दिवस तथा नेपाली कांग्रेसको संसोधित विधान र पार्टी संगठनमा...

पन्थको ११ हजार सहयोग

admin
दमौली/व्यास नगरपालिका–३ व्यास गुफा क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको किरियापुत्री भवन निर्माणको लागि व्यास नगरपालिका–२ सिद्धार्थटोल निवासी हुमराज पन्थले ११ हजार एक सय ११ रुपैयाँ सहयोग...

सिद्धेश्वरीमा अभिभावक प्रतिबद्धता

admin
कमलबारी/सिद्धेश्वरी मा.वि.का अभिभावकले आफ्ना छोरीहरुको पढाइका सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार विद्यालयमा आयोजित गोष्ठीमा सहभागी कक्षा सातका छात्राहरुका अभिभावकले उक्त प्रतिवद्धता जनाएका हुन्...

शुभकामना आदान प्रदान

admin
पोखरीछाप/भानु नगरपालिका वडा नं. १३ को पोखरीछापमा मंगलबार हरितालिका तीज पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पोखरीछापबाट सम्वाददाता बाबुराम खनालले दिनुभएको...

अपुतालीको हकवाला स्थानीय तह

admin
पृष्ठभूमिः मुलुकी ऐनलाई विस्थापित गरेर आएको मुलुकी देवानी संहिता २०७४ स्थानीय सरकारको हैसियत प्रदान गरेको छ । मुलुकी ऐनमा अपुतालीको सम्पत्ती हकवालाले नसकारेमा, सतगत र...

मौलिक बनोस आसन्न तीज-सम्पादकीय

admin
तीज महिलाहरुको विशेष महत्वको चाड हो । यो चाडको आफ्नै महत्व छ । धार्मिक, सामाजिक, सास्कृतिक महत्व बोकेको यो चाडको परम्परागत संस्कारलाई अध्ययन गर्दा महिलाहरुले...

रोटर्याक्टको पत्रकार सम्मान तथा अन्तरक्रिया

admin
दमौली/रोट¥याक्ट क्लबअफ दमौलीले शनिबार एक कार्यक्रम आयोजना गरी समुदायमा क्लबका गतिविधिलाई प्रचार–प्रसार गर्न सहयोग गर्ने सञ्चारगृहहरुलाई सम्मान गरेको छ । साथै क्लबले रोटा वर्ष २०१९÷२०...

तीज गीत

admin
जन्मैदेखि विभेद हुन्छ छोरीको जातलाई सहने कति आफ्नै जीवनमा भाको घातलाई स्कुल जान्छ संगैको दाई, बहिनी बारीमा सहन शक्ति कति होला हामी नारीमा हुर्कंदै जाँदा...