Month : April 2023
बयान र सोधपुछ गर्दाको कार्यविधि
पृष्टभूमिःदिन दशा लागेपछि जो कोहीलाई प्रहरी हिरासतमा पुग्न पर्दछ भन्ने उदाहरणहरु रवि लामिछानेलाई र कृष्णबहादुर महरालाई लागेको अभियोग लगायत वडाध्यक्षहरुलाई झुट्टा मुद्धामा फसाईएका समेत थुप्रै...
सन्दर्भ–तनहु–१, उपनिर्वाचन
अवसर र चुनौतिको चाङमा पुराना दल
वैशाख १० मतदान भई सोही १२ मा मतगणना सकिएको तनहुँ –१ को उपनिर्वाचनले पुराना भनिएका दलहरु नेपाली कांग्रेस तथा नेकपा एमालेलाई अवसर र चुनौतिको चाङमा...
स्वर्णिमलाई गोविन्दको शुभकामना
चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिष्पर्धा रह्यो । र, संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले...
वैशाख बाह्र सम्झँदा- सम्पादकीय
बनायो ।आठहजार पाँचसय भन्दा बढी नेपालीको ज्यान लिएको उक्त भूकम्पले कैयौंका घरमात्र भत्काएन, गरी खाने जमिन चिरिएर धाँजा–धाँजा बनाईदिँदा खाना गुमेको छ भने ओत लाउने...
२०८० साल बैशाख १४ गतेको तनहुँ आवाज साप्ताहिक
[3d-flip-book id=”8725″ ][/3d-flip-book]...
आज पर्यटन विकासका कुरा
सांस्कृतिक रुपमा हामीले पर्यटनबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा केही चर्चा गर्न चाहन्छु । विश्वमा यस्ता धेरै पर्यटकहरु छन् जसलाई प्राचिन सभ्यताको विषयमा, संस्कृतिको...
