23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : March 2023

मेलमिलापबाट व्यवहारिक न्याय

admin
पृष्ठभूमिःनेपालमा मेलमिलाप प्रणालीलाई कानुनी मान्यता दिन २०६८ सालमा ऐन ल्याइयो । ११ बर्षको प्रयोगबाट मेलमिलाप प्रणालीप्रति जनविश्वास बढ्न पर्ने जति बढेको पाइएन । देशभरका जिल्ला...

अस्तित्वको साझेदारी

admin
हो ।वैज्ञानिकहरुले पृथ्वीमा विभिन्न प्रजातिका झण्डै एक करोड प्राणी एवं वनस्पति हुन पर्ने मान्यता राख्दछन् । तर अहिलेसम्म जम्मा १४ लाख प्रजातिको मात्र एकिन पहिचान...

फोहरी लाजनीति

admin
भनिन्छ, कुपात्रमा परेको अमृत पनि विष बन्छ । नेपालको राजनीति र छिनछिनमा परिवर्तन भईरहने राजनीतिक परिदृश्यहरुलाई नियाल्दा यो भनाई एकदर्म ठिक हो जस्तो लाग्छ ।...

अग्राख नपलाए तनहूँले राष्ट्रपति पाउने

admin
विशेषसम्वाददाताआगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । पौडेललाई आठदलीय गठबन्धनको समर्थन छ भने नेम्वाङ एमालेका...

आजबाट शुक्लागण्डकी महोत्सव

admin
दमौली/शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघ तनहुँको आयोजनामा शुक्लागण्डकी महोत्सव हुने भएको छ ।गत शनिबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार आजबाट शुरु भएको महोत्सव फागुन...

बन्दिपुरमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम

admin
वन्दिपुर/दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौ भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी स्तरीय...

नारी पीडा

admin
संसारको सृष्टिलाई जोगाउने नारीप्रसव पिडा सहेर रगत बगाउने नारीमैनवत्ती झैं बली आँसु धारा चुहाउँदैसंसारलाई उज्यालो गराउने नारीसन्तानको पेट भर्न आफु भोकै वस्नेसुन्दर संसार बनाउन सधैं...

आठ महिनाको गर्भपछि पाँच हजार

admin
दमौली/व्यास नगरपालिकाले गर्भवति महिलालाइ पोषण भत्ता दिने निर्णय गरेको छ । पोषण भत्ताको माग गर्न चाहने गर्भवति महिलाले चार महिनाको गर्भ भएपछि, छ महिनाको गर्भ...