Category : साहित्य
म यस्तै भाकि छु
मूर्तकला उपरकोटी सिद्धेश्वरी मा वि कक्षा १२ त्यो जुन के टाढा हो र ?त्यति टाढा आज म भएकी छु ।त्यो गुलाफको काँढा के काँढा हो...
दुई मुक्तक
१किरा नलाग्ने फल कहिँ भेटिदैन ।शत्रु नलाग्ने पल कहिँ भेटिदैन ।।सेवा नै परम् धर्म हो जानी राख,पाप पखाल्ने जल कहिँ भेटिदैन ।।२कुर्सीमात्र तानेर देश कसरी...
तीन मुक्तक
एकनेताले देश दिनदिनै खोक्रो पार्दैछन् ।गुदी जति खाइसके बोक्रो पार्दैछन् ।।नागरिकको दुःख कसले बुझ्छ र यहाँ,बाहिर मिठा कुरा भित्र टोक्रो पार्दैछन् ।दुईके भूल भयो किन...
तीन मुक्तक
एकदुखले बनाएको थियो घर पहिरोले लग्यो यो साल ।तिजमा आउदिन आमा बाढीले पुल बग्यो यो साल ।।पराइ घरमा रमाउनलाइ भर्खर सिक्दै थिए आफै ।परिवारनै बिचल्लि...
अनुदान -कविता
अनुदान ! आउँदा आउँदै बाटोमा, छचल्किएर अनि, बाटाका हरेक बिसाइ अनि मोड र नाकाहरुमा चुहिंएर अलि अलि बीच बाटोमा नै हराउँदोरै’छ चुहिनुको त कुरा नगरौं,...
