Tanahun Awaj
साहित्य

मुक्तकहरु

पबित्र प्रयत्न पोखरेल
याङवरक–४, पाँचथर


यहाँ गरिबले पाएको चोट देखेपछि ।
भाग्य, कर्म चारैतिर खोट देखेपछि ।।
न्याय त एकैछिनमा विलिन हुन्छ, त्यसै,
न्यायाधीशले ठूला ठूला नोट देखेपछि ।।

गर्नुपर्ने जनताले सधैं सरकारको आश विचरा !
सरकारले फेरी भर पर्ने विदेशको पास विचरा !
पुस्तौं पुस्ता गर्नुपर्ने आन्दोलन मात्र रैछ यहाँ,
जीउँदो शरिरलाई गाह्रो छ, राख्न सास विचरा !

Related posts

अचम

admin

गजल

admin

सन्दर्भः ११०औं नारी दिवस

admin