22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj

Category : साहित्य

म त मलामी हिँडेको

admin
रजिनलाल श्रेष्ठ म त मलामी हिँडेको हजुर, मलामि, झण्डाको मलामी ती शहीदहरुको रगत पोतिएको त्यो गौरवशाली झण्डाको मलामी जुन झण्डा बाकेर, उहाँलाई मतपत्रको माला लगाएर...

बन्दाबन्दी

admin
कोरोनाको संक्रमणले आत्तिएको मन बन्दाबन्दी समयले फेरिदियो जीवन कोही अलपत्र देश भित्रै, कोही सिमा पारी गाउँ घरमा खेती पाती हरियाली खेतबारी बन्दाबन्दी थपिँदैछ खानेकुरा छैन...

बन्दी

admin
पीपला ढुंगाना सोच्दैछु ति खाली बाटाहरू के गर्दै होलान् यतिबेला! मैले सम्झिएजस्तै, कल्पनाको पाइला लम्केजस्तै, यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला, आफ्नाे सदाबहार बटुवालाई? एउटा...

आमा

admin
Pipala Dhungana पिपला ढुङ्गाना ‌अँधेरो मझेरीको जून हुन् उनीजसले सँधैभरि उदाइरहनु पर्छझलमल्ल भएरबादलिने अधिकार छैन उनलाईकिनकी उनी आकास होइनन्बादल लाग्ने अधिकार तकेवल उचाई सँग हुन्छसगर...

कविता

admin
केही थुंगा फुलका १ जल विनाको कुनै ताल हुँदैन, नफेरिएको कुनै साल हुँदैन, मानिस विनाको कुनै देश हुँदैन, परिवर्तन नहुने कुनै परिवेश हुँदैन । २...

चट्याङ्ग चौतारी

admin
काकीको खुल्दुली केही समय पहिलाको गीत थियो– ‘अल्ली यता सर न रेसम, चौतारीको बरपिपल, झै बसम्….’ तर अहिले आ’र’त नयाँ गीत रचना गर्नु पर्ने भो–...

चट्याङ्ग चौतारी

admin
कोराना पुराण यो कोरोनाले संसार नै तर्साएको बेलामा म पनि अछुतो रहन सकिन । कसरी भनेर भन्नु होला भने मेरो कान्छी छोरी करुणा । आमाले...

नारी

admin
पिपला ढुंगाना  लिएर दायित्व बढाएर जिम्मेवारी सहेर उकुसमुकुस जो चुपचाप मुस्कुराउँछे आफ्ना हरुको लागि खाली कसौँडिको आवाजलाई निलेरै भन्छे म टन्न छु न थाक्छे उ...

सन्दर्भः ११०औं नारी दिवस

admin
नारीको कहानी जन्मिदैदेखि विभेद हुन्छ, छोरीको जातलाई सहनु कति आफ्नै जीवनमा, भएको घातलाई स्कुल जान्छ संगैको दाई, बहिनी बारीमा सहने शक्ति कति छ होला ?...

देशको अवस्था-कविता

admin
देशको विकास भन्दा पनि विनाश तर्फ गाछ, किन हाम्रो देशमा यस्तो अवस्था आछ । यस्तै अवस्था हो भने हाम्रो देश फस्ने भो, नेपाल आमाको मन...