25 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : August 2019

किरियापुत्री भवनलाई वाग्लेको सहयोग

admin
दमौली/व्यास नगरपालिका वडा नं.३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले परिवारले २५ हजार रुपयाँ...

पत्रकारका पारिश्रमिकबारे अन्तरक्रिया

admin
दमौली/न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा दमौलीमा स्थानीय पत्रपत्रिकाका प्रतिनिधिहरु संग अन्तरक्रिया सम्पन्न भएको छ । बुधबार सम्पन्न अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण...

होमस्टेलाई कफिका विरुवा

admin
बाबुराम खनाल भानु टुटेपानी होमस्टे भानु १३ लाई युवा जागरण अभियान तनहुँले ७१० वटा कफिका विरुवा वितरण गरेको छ । आइतबार आयोजित कार्यक्रममा अभियानका केन्द्रीय...

जाहेरी दिने, लिने र हाम्रो कार्यशैली

admin
पृष्ठभूमिः राज्यले आमनागरिकबाट अपराध नियन्त्रणमा सूचना अपेक्षा राखेको हुन्छ । समाजमा शान्ति सुरक्षा राख्नका लागि अपराधको सूचना यथासिघ्र सुरक्षा निकायमा पु¥याउनु प्रत्येक समाजको दायित्व पनि...

महिला सुन्दरता हेर्ने चस्मा बदलौं

admin
जबसम्म हामी महिलाको सुन्दरतालाई शारीरिक बनावटको दृष्टिकोणले मात्र मुल्याङ्कन गछौं तबसम्म हामी महिला भनेको पुरुषको भोगाईको साधन मात्र हुन् भन्ने मानसिकताले गांजिएका छौं भनेर बुझ्नु...

निर्मलाको न्यायको पर्खाइमा वितेको एक वर्ष

admin
कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक वर्ष र केही दिनभएको छ । गतसाल साउन १० गते साथीको घरमा होकवर्क गर्न...