20.4 C
Damauli
October 29, 2026
Tanahun Awaj

Month : August 2019

समावेशिकरण विकासको सोच सरकारसंग छैन

admin
विकास भनेको आर्थिक संरचनामा परिवर्तन हो । औद्योगिकरण, प्रतिव्यक्ति आम्दानी बढाउनु पूर्व सर्त हुन् । आर्थिक विकासले समाजको विकासलाई निर्देशित गर्दछ । बुद्धि विकासको श्रोत...

रवि प्रकरणमा प्रकट नागरिक विद्रोहको अन्तर्य

admin
सिधाकुरा जनतासंग टेलिभिजन कार्यक्रमका सञ्चालक रवि लामिछानेलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा चितवन प्रहरीले पक्राउ गरेसंगै सामाजिक सञ्जालमा तिन खाले मतहरु प्रकट भएका छन् ।...

सहमतिमा पार्टी संरचना निर्माण गर्दै कांग्रेस

admin
नेपालको जेठो प्रजातान्त्रिक दल नेपाली कांग्रेस सांगठनिक संरचनाका हिसाबले अझै संक्रमण मै छ । संविधान ले देशलाई संघियतामा लगेको चारवर्ष पुग्न लाग्दासम्म कांग्रेस पुरानै संरचनामा...

शिक्षक महासंघ आन्दोलनको तयारीमा

admin
शिक्षकहरुको पेसागत संगठन नेपाल शिक्षक महासंघले आफु आन्दोलनमा उत्रन बाध्य भएको जनाएको छ । महासंघले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी महासंघसंग सरकारले गरेका सम्झौता कार्यान्यन...

संहितामा जमानत सम्बन्धी कानून

admin
पृष्ठभूमिः जमानत हाम्रो समाजमा चल्दै आएको कार्य हो । अहिले पनि सामाजिक व्यवहार, बैंकिङ्ग कारोवार, अदालती कारोवार, संघसंस्थाहरु संगको कारोबारमा यस्तो व्यवहार हुँदै चल्दै आएको...

युवा दिवशको सान्दर्भिकता

admin
नेपालले सन् २००४ देखि र संसारका अन्य मुलुकमा सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट १२ मा विश्व युवा दिवस मनाईँदै आएको छ...

शिक्षक सेवा आयोगको नयाँ प्रयोग र शैक्षिक सुधार

admin
शिक्षित र सक्षम युवापुस्ताले शिक्षण पेसामा आफ्नो भविष्य देख्ने दिन टाढा नहोस् । नेपालको शैक्षिक जगत यसरी कायापलट होस् कि कुनै दिन शिक्षण पेसामा संलग्न...

काँग्रेसका केन्द्रिय नेताको तनहुँ आगमनमा बृद्धि

admin
दुई जिल्ला कार्यसमिति हेर्दै फर्कदै दमौली/मातृशोकमा परेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई समवेदना दिन यसैसाता वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री शशांक कोइराला र उनका...

वेनीपाटनमा परशुराम

admin
पाटन/वेनीपाटन टोल विकास संस्थाको हालै सम्पन्न आठौ अधिवेशनले परशुराम गिरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । संस्थाको गत साउन १७ गते सम्पन्न अधिवेशनले परशुराम गिरीको...