22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

काँग्रेसका केन्द्रिय नेताको तनहुँ आगमनमा बृद्धि

दुई जिल्ला कार्यसमिति हेर्दै फर्कदै

दमौली/मातृशोकमा परेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई समवेदना दिन यसैसाता वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री शशांक कोइराला र उनका प्रतिष्पर्धी गगन थापासम्मको दमौली आगमन भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलकै जिल्लामा दुई कार्य समिति देखेपछि लज्जित भएका केन्द्रिय नेताहरु मुखामुख गर्दै फर्केका छन् ।

लज्जित जिल्ला नेतृत्व केन्द्रिय समितिसंग घुर्की लगाउन पुग्यो तर निकास निस्केन । यता जिल्ला प्रशासनलाई भेटेर फूर्ति पनि लगायो तर पनि निकास निस्केन । करिब करिब काँग्रेसको केन्द्रिय नेतृत्वको यो हप्ताभित्र तनहूँ आगमन हुन सक्दछ तर निकास दिन सक्नेमा विशेष अधिवेशन गरेर नेतृत्व कब्जा गरेको बताउनेहरु र आफैै वैधानिक भएको दावी गर्नेहरु दुवै समिति आशावादी देखिदैनन् ।

Related posts

सिद्धेश्वरीमा बाल क्लब

admin

न्याय हराएको दुई वर्ष-सम्पादकीय

admin

निर्मलाको नियती भागरथीले नभोगुन्

admin