29 C
Damauli
October 23, 2026
Tanahun Awaj

Category : Uncategorized

भानु जयन्ती आज

admin
अठारौं शताब्दीमा जन्म लिएर, नक्षत्र बनिरह्यौसाहित्य विधामा आई हामीलाई, ऋणी बनाई गयौ ।रामायणले नेपाली भाषामा, यो दिलमा ग¥याछ राजचौतर्फी उत्सव चल्दैछन् कारण,भानु जयन्ती आजसानै देखि...

असार र बाँझा खेतहरु

admin
वर्षेनी गाउँका बाँझा खेतहरुलेठूटे हलो र भुत्ते कोदाली सगैपरिवर्तनको आशामा असारे माहोल अगाल्दाताछिन्छन् अनि थपिन्छन हरपल आलीहरुजोतिन्छन अनि रोपिन्छन हरक्षण बाँझा खेतहरुकिसानी दाईको सुन फलाउने...

गजल

admin
मैदान अनि चौतारी सब सुनसान छ फर्क युवा ।मान्छेमान्छेमै लुछाचुडी हानाहान छ फर्क युवा ।। तिमी छदा मेलापात भारापर्म सबथोक चल्थ्यो,मुग्लानपस्यौ खेतबारीमै मकैधान छ फर्क...

गजल

admin
प्रेम गर्नेहरु किन यता उता मन डुलाऊछन्न त फक्राउछन नै न त फुल झै फुलाऊछन् बेला आउदा बिरालो पनि बाघ जस्तै लाग्ने,कोआफ्नो कोबिरानो अनि संसार...

सहिद

admin
करोडौँ जन्मने मर्ने प्राणी चक्र निरन्तरपैदा भएर मर्दैन त्यस्तो बस्तु कहाँ छ र?मरेर बाच्न सक्नेको सहिद नाम बन्छ रेश्रद्धा अर्पेर सम्झन्छ पूजा गर्दछ देशले। आमा...

चरी

admin
जाऊ चरी जाऊ माथी माथी जाऊआकाशका जुन तारा छुदै छुदै आऊ।हामी सङ्ग खेल्न आऊ कत्ती नडराऊचिरिबिरी आफ्ना गित सुनाएर जाऊ। आऊ साथी आऊ मिठा गित...

हाम्रो घर

admin
आमाको मन दुष्ट हुन्न कहिल्यै सन्तानका खातिरखोला,जङ्गल,तेज,वायु,धरती हामी सबैका भर।हाम्रा भन्न सकेन दुस्ट मनले मेरो भयो आखिरचोक्टा झोल र धेर थोर यसमै बिच्केर बिग्र्यो घर।...

भट्टराई र बास्तोला पुरस्कृत

admin
दमौली/प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको यस बर्षको क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकारद्वय प्रकाशचन्द्र भट्टराई र बसन्ती वास्तोलालाई प्रदान गरिएको छ । भट्टराई प्रेसचौतारी नेपालका...
Uncategorized

बीपीको पदचाप पछ्याउलान् कांग्रेस युवा नेताले ?

admin
नेपाली कांग्रेसको चौधौं महाधिवेशन सार्नै नमिल्ने भएपछि आगामी भदौ तेस्रो साताका लागि तोकिएको छ । नेता कार्यकर्ताको चर्काे दवाव पछि कांग्रेस नेतृत्व महाधिवेशन गर्नका लागि...

कोटा र कोठाका कुराहरु

admin
जातीय विभेद र छुवाछुत नेपालको सन्दर्भमा परापूर्वकालदेखि चलिआएको कुसंस्कार हो । कानुनी रुपमा जातको आधारमा भेदभाव र छुवाछुत गर्न पाईदैन । यो एउटा दण्डनीय अपराध...