Tanahun Awaj
Uncategorized

सबैलाई चाहिन्छ

सम्फा घर्ती
सुनिलस्मृती गा पा –७
तेबाङ, रोल्पा

चोट भएनि सानो मलम सबैलाई चाहिन्छ !
मलम किन्न पनि रकम सबैलाई चाहिन्छ !!

लगातार धेरै गर्छौं मेहनत जागर पनि अति ,
तर पनि पावरको ठुलो कदम सबैलाई चाहिन्छ!!

क्रान्ति गर्ने समाजवादी ज्यु यस्तो मान्छे जो,
मनै देखि व्यबहार नरम सबैलाई चाहिन्छ !!

नकारात्मक पक्षमा बिद्रोह गरि हिड्ने गरौं ल ,
शान्त समाज ल्याउ रमझम सबैलाई चाहिन्छ !!

अपाङ्ग देखि वृद्ध सम्म लेखाजोखा नगरेनी,
धर्तीको बोझ भएनि अहम सबैलाई चाहिन्छ !!

Related posts

जननायकको सम्झना-सम्पादकीय

admin

छहार्दी खानेपानी उद्घाटन

admin

श्रृङ्गमा गणतन्त्र दिवस

admin