सीपको पुस्तान्तरण आवश्यक by Tanahu Awaj 10th August 202310th August 2023 10th August 202310th August 2023 97 views सिपको निरन्तरताः डोको बुन्दै ऋषिङ गाउँ पालिका–५ का रामचन्द्र गिरी । ठाउँ अनुसार डोको वा ढाकर नामले चिनिने यो साधन गाउँघरमा कम्पोष्ट मल बोक्न, पानी बोक्न तथा अन्य सामान ओसार पसार गर्न प्रयोग गरिन्छ । तर बजारमा प्लाष्टिकका डोको पाइन थालेसंगै बाँसको चोयाबाट डोको बुन्ने चलन कम हुँदै गएको छ । युवा पुस्ता त झन यो काम झण्झटिलो मान्छ । सानो तिनो कमाइको श्रोत समेत बन्ने गरेको डोको बुन्ने सिपको पुस्तान्तरण भने आवश्यक छ । तस्वीरः बुद्धीमान रानाको फेसबुक 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post अर्धवार्षिकी समिक्षात्मक कार्यक्रम next post सरसफाइमा विद्यार्थीको चासो Related Articles स्थापना दिवसमा रक्तदान कार्यक्रम 23rd January 2019 बृद्धालाई ठक्कर दिएर फरार 28th July 2022 निर्मलालाई न्याय दिलाउन विरोध र्याली 5th December 2018 गिरीलाई वरिष्ठ उपाधि 14th July 2022 सवारी दुर्घटनामा महिलाको मृत्यू 26th May 2022 खड्कालाई क्रियाशिल पत्रकारिता पुरस्कार 1st June 2023 भानु जन्मस्थलमा अन्तर्राष्ट्रिय कवि सम्मेलन 4th April 2019 नेकपा तनहुँले पायो इन्चार्ज तथा सह–इन्चार्ज 24th July 2019 आयोजकसंग आग्रह-सम्पादकीय 31st March 2022 पाँचौ म्याराथनका लागि व्यासको तयारी 3rd March 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.