सरसफाइमा विद्यार्थीको चासो by Tanahu Awaj 10th August 202310th August 2023 10th August 202310th August 2023 78 views सरसफाइमा नानीहरुको चासोः एक महिना लामो बिदा पछि विद्यालय खुल्दा चउरमा पलाएको घाँस र कुरो उखेलेर फाल्दै जयदुर्गा मावि ऋषिङ–५ का छात्राहरु । तस्विर हेर्दा विद्यालय परिसर सफा गर्नु पर्छ भनेर लामो विदा पछि विद्यालय खुलेको पहिलो दिन कक्षामा अनुपस्थित हुने परम्परा अब मेरो विद्यालय र म पढ्ने कक्षा कोठा म आफै सफा गर्छु भन्नेमा बदलिएको भान हुन्छ । तस्विरः जयदुर्गा माविको फेसकुब पेज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सीपको पुस्तान्तरण आवश्यक next post ललिता निवास प्रकरणमा माधव र बाबुराम तानिने Related Articles कोभिड–१९ प्रतिकार्यमा नेरेसो तनहुँ 29th July 2021 दुर्घटनामा दुई घाइते 21st October 2021 काँग्रेसको चौधौं अधिवेशनले गरेको दिशानिर्देश सैद्धान्तिक निष्ठा पराजित,... 16th December 2021 ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु 5th December 2018 ऋषिङ महायज्ञ-पाँच दिनमा २६ लाख नगद संकलन 6th February 2020 विविध कार्यक्रमका साथ आदिवासी जनजाती दिवस 10th August 2023 कर्मकाण्डबाट माथि उठेर बीपी सम्झँदै कांग्रेस 14th September 2023 अदालतको फैसलाको हलचल 11th March 2021 वित्तिय संस्था विरुद्ध संघर्ष 11th May 2023 निर्मलालाई न्याय दिलाउन विरोध र्याली 5th December 2018 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.