26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

सरसफाइमा विद्यार्थीको चासो

सरसफाइमा नानीहरुको चासोः एक महिना लामो बिदा पछि विद्यालय खुल्दा चउरमा पलाएको घाँस र कुरो उखेलेर फाल्दै जयदुर्गा मावि ऋषिङ–५ का छात्राहरु । तस्विर हेर्दा विद्यालय परिसर सफा गर्नु पर्छ भनेर लामो विदा पछि विद्यालय खुलेको पहिलो दिन कक्षामा अनुपस्थित हुने परम्परा अब मेरो विद्यालय र म पढ्ने कक्षा कोठा म आफै सफा गर्छु भन्नेमा बदलिएको भान हुन्छ । तस्विरः जयदुर्गा माविको फेसकुब पेज

Related posts

आदिकविमा रेडक्रस गोष्ठी

admin

व्यासको कार्यापालिका बैठक

admin

निजी क्षेत्रको सहकार्यमा विकासः भट्टराई

Deepak Joshi