वडाका वासिन्दालाई राहत by Tanahu Awaj 2nd July 20202nd July 2020 2nd July 20202nd July 2020 326 views कोभिड–१९ का कारण समस्यामा परेका वडाका वासिन्दालाई बुधबार राहत वितरण गर्दै ऋषिङ गाउँ पालिका वडा नं ५ का वडाध्यक्ष पदमबहादुर थापा । ३ जना भन्दा बढी सदस्य भएको परिवारलाई २५ केजी चामल, आधा लिटर तेल तथा एक केजी नुन र तीन जना भन्दा बढी सदस्य भएको परिवारलाई १३ केजी चामल, आधा लिटर तेल तथा एक केजी नुन राहत स्वरुप उपलब्ध गराइएको थियो । तस्वीरः अप्सारा भट्टराई 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post प्रेसलाई सुरक्षा सामाग्री next post नक्सा बनाउँदा हटाउन खोजियो:ओली/असफलता ढाक्ने पुरानो फर्मूला: विश्लेषक Related Articles किरियापुत्री भवनलाई सहयोग 20th December 2018 उपेक्षामा शिक्षक तर गर्दैनन् आफु उपेक्षित भएका कुरा 11th March 2021 अण्डाको समर्थन मूल्य तोकियो 3rd April 2024 शिक्षक संघका पालिका अधिवेशन सकियोजिल्ला अधिवेशन फागुन २०... 16th February 2023 ओली सरकारको दुइवर्ष-मलिन मुहार र बोलीमा सम्बोधन 20th February 2020 दोस्रो चरणको खोप 22nd April 2021 शिक्षक महासंघको सरकारलाई ध्यानकर्षण 20th December 2019 सालिनको न्यायको पक्षमा-सम्पादकीय 7th March 2024 बाजागाजा सहित उत्साहका साथ ३०१औं पृथ्वी जयन्तीशंकर भण्डारी... 12th January 2023 नेपाल रेडक्रस गण्डकी प्रदेशको दोस्रो बार्षिक साधारण सभा 22nd February 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.