दमौली/आउँदो आईतबारबाट मालपोत कार्यालयले प्रदान गर्ने सेवा व्यवस्थापन गरेको छ ।
मालपोत कार्यालय तनहुँका मालपोत अधिकृत चिरञ्जीवी पौडेलले १६ गते सार्वजनिक गरेको सेवा प्रवाह तालिका अनुसार व्यास नगरपालिकालाई दुई तथा अरुलाई एक एक दिन समय छुट्याइएको छ । व्यास नगरपालिकामा आईतबार र सोमबार सेवा दिइने भएको छ । यसका अलावा मंगलबार शुक्लागण्डकी नगरपालिका, बुधबार भीमाद, ऋषिङ र म्याग्देका नागरिकले सेवा पाउनेछन् ।
मालपोतको सेवाप्रवाह
previous post