दमौली/व्यास नगर पालिकाको यस आर्थिक वर्षको तेस्रो सार्वजनिक सुनुवाइ भोलि शुक्रबार हुने भएको छ ।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको सहजिकरणमा व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही विकास कोषको भवनमा हुने सार्वजनिक सुनुवाइमा सहभागितका लागि सम्पूर्ण सरोकारवालालाई नगरपालिकाले अनुरोध गरेको छ ।
सार्वजनिक सुनुवाइमा नगरपालिकाबाट सम्पादित कार्यप्रगतिबारे जानकारी दिनुका साथै नगरवासीका गुनासा सम्बोधन गरिने प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए ।
समाचार
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाले व्यास पराशर पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष एवं मादीसेती…
-
दमौली/व्यास नगरपालिकाले पत्रकार अमरराज नहर्कीलाई मङ्गलबार उत्कृष्ट पत्रकारबाट सम्मान गरेको छ । गोरखापत्र दैनिकको…
-
गल्बुवेसी/छाव्दी प्रवेशद्वार टोल विकास संस्था व्यास–१ गल्बुबेसीले २०८१ को एसइईमा ग्रेडेड टोल अन्तर्गतका पाँच…
-
व्यासको नीति कार्यक्रम र बजेटमा शिक्षा-कार्यक्रमको चाङ, कार्यान्वयनमा आशंका
by Tanahu Awajby Tanahu Awajदमौली÷व्यास नगरपालिकाले असार–१० मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर सभामा…
-
दमौली/प्रतिनिधि सभाले २०८२ असार १७ गते मंगलबारबाट आफ्नो विश्वासनीयताको शाख गुमाएको छ ।राज्यव्यवस्था समितिका…
-
कमलबारी/स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयले एसईई–२०८१ मा ग्रेडेड अर्थात उत्तिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम…
-
–एकजना अधवैंशे दैनिक भट्टीमा जान्थे र दुइवटा गिलासमा रक्सी लिएर पिउने गर्थे । किन…
-
रमेश विकलस्थानीय सरकार सञ्चालन ऐन तथा अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐनमा व्यवस्था भए बमोजिम तनहुँका…
-
ऋषिङ/नेपाल महिला संघ ऋषिङको सम्पन्न चौथो अधिवेशनले अप्सरा भट्राई पोखरेललाई संघको सभापतिमा सर्वसम्मत निर्वाचित…