23.8 C
Damauli
October 29, 2026
Tanahun Awaj

Category : Uncategorized

स्थापना दिवसमा रक्तदान कार्यक्रम

admin
दमौली/व्यास नपा २ दमौली स्थित व्यास वचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिकोत्सवको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २८ जनाले...

भूकम्पिय क्षतिमा भौतिक संरचना बढि जिम्मेबार

admin
दमौली/भूकम्पले पु¥याउने क्षतिमा हाम्रो भौतिक संरचनामा भएका कमजोरीका कारण सबैभन्दा धेरै मानविय क्षति हुने गरेको पाइएको छ । दमौलीमा शनिबार भूकम्पिय सुरक्षित निर्माण सम्वन्धि स्थानीय...

मोटरमार्गका लागि श्रमदान

admin
दमौली/भानु नगरपालिका ९ पुर्कोटमा स्थानीयको क्रियाशिलतामा साढे नौ किमि लामो फलेदे लौडारी भञ्ज्याङ मोटरमार्गको स्तरोन्नतिको कामको थालनी भएको छ । ‘एक घरः एक व्यक्ति’को नियम...

सिलाई कटाई तालिम सुरु

admin
दमौली /तनहुँको व्यास ६ शिशाघाटमा स्थानीय महिलाहरुको लागि तीन महिने सिलाई कटाइ तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको सहयोग र...

लेखापढी कानून व्यवसायीमा हरिविलाश

admin
दमौली/नेपाल लेखापढी कानुन व्यवसायी समिति तनहुँको १० औं अधिवेशनमा हरिविलाश अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको छ । दमौलीमा सम्पन्न अधिवेशनमा उपाध्यक्षमा शब्बु पौडेल,...

फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

admin
दमौली/बलात्कारको आरोप लागेका शुक्लागण्डकी नपा–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले सोमबार प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । करिब दुई महिना अघि सोही वडाकी २७ वर्षीय महिलाले...

हिउँदे गाउँ सभा सम्पन्न

admin
दमौली/तनहुँको ऋषिङ गाउँपालिकाको हिउँदे गाउँसभा मंगलबार सपन्न भएको छ । संविधान सभा सदस्य झुलबहादुर आलेले कार्यक्रमको उद्घाटन गरेका थिए । सोही अवसरमा कार्यक्रमका उपाध्यक्ष गिनुमाया...

त्रुटी, हेलचक्राई वा लापरवाहीबाट हानि

admin
पृष्ठभूमिः भदौ १, २०७५ बाट लागू भएको नयाँ कानूनले त्रुटी, हेलचेक्राई वा लापरवाहीबाट हानि पु¥याउन नहुने कानूनी व्यवस्था गरेको छ । त्यस्तो गरेमा दुष्कृति मानि...

कार्यकर्ता अपमानित गरेर नेता बन्न पाइदैन -दम्भले विग्रेको नेतृत्वबाट नेपाली काँग्रेस तनहुँ बचाउन माघ आठ गतेको विशेष अधिवेशन

admin
विशेष सम्वाददाता/नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेपाली काँग्रेसका सच्चा र इमानदार कार्यकर्तालाई अपमानित गरेर नेता बन्न पाईदैन भन्नु भएको छ । नेपाली काँग्रेस विेशष...

टर्मीनल भवन शिलान्यास

admin
दमौली/व्यास १ करङकाठ स्थित बसपार्कमा टर्मिनल भवनको शिलान्यास गरिएको छ । मंगलबार व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले भवनको शिलान्यास गर्नुभएको थियो । ३ करोड १५...