18.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

मोटरमार्गका लागि श्रमदान

दमौली/भानु नगरपालिका ९ पुर्कोटमा स्थानीयको क्रियाशिलतामा साढे नौ किमि लामो फलेदे लौडारी भञ्ज्याङ मोटरमार्गको स्तरोन्नतिको कामको थालनी भएको छ । ‘एक घरः एक व्यक्ति’को नियम बनाइ थालनी गरिएको काममा एक हप्तादेखि दैनिक रुपमा स्थानीय खटिएका हुन् । उक्त मोटरमार्गको स्तरोन्नतिका लागि भानु नपाले रु पचास लाख विनियोजन गरेकोे छ ।

Related posts

नेपाली काँग्रेस विशेष अधिवेशन आयोजक समितिले कार्यालय खोल्यो

admin

सिद्धेश्वरीमा बाल क्लब

admin

नेपाल तरुण दल रिसिङको प्रथम अधिवेशन बुद्दिमान सर्वसम्मत निर्वाचित

admin