28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

लेखापढी कानून व्यवसायीमा हरिविलाश

दमौली/नेपाल लेखापढी कानुन व्यवसायी समिति तनहुँको १० औं अधिवेशनमा हरिविलाश अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको छ । दमौलीमा सम्पन्न अधिवेशनमा उपाध्यक्षमा शब्बु पौडेल, सचिवमा शंकरप्रसाद गैह्े, कोषाध्यक्षमा राहरि सिग्देल, सह सचिवमा नवराज अधिकारी र सह कोषध्यक्षमा पूजा गुरुङ चयन भएको छ । कार्य समितिको सदस्यहरुमा वामदेव मिश्र, छविलाल थापा, तीर्थ भट्टराई, राधिका वाग्ले, प्रमोद खनाल, सिमा दुरा, इन्दिरा अधिकारी चयन भएको छन् ।

Related posts

रेमिट्यान्सको सहि प्रयोग गरौं-सम्पादकीय

admin

नागरिक पेन्सन योजना–२०७६ः एक चर्चा

admin

कोरोनाको थप लक्षण

admin