18.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

दमौली/बलात्कारको आरोप लागेका शुक्लागण्डकी नपा–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले सोमबार प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । करिब दुई महिना अघि सोही वडाकी २७ वर्षीय महिलाले रेग्मी विरुद्ध बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएकी थिइन् । रेग्मीलाई थप अनुसन्धानका लगि तनहुँ जिल्ला अदालतमा लगिएको थियो । रेग्मीले आफ्नो चरित्रमा दाग लगाएर आफूलाई फसाउन खोजिएको बताएका छन् ।

Related posts

द्वन्द्व पिडितलाई छात्रबृत्ति

admin

पत्रकार धर्नामा

admin

स्तनपानः आमा र बच्चा दुबैलाई फाइदा

admin