26.7 C
Damauli
October 26, 2026
Tanahun Awaj
Uncategorized

हिउँदे गाउँ सभा सम्पन्न

दमौली/तनहुँको ऋषिङ गाउँपालिकाको हिउँदे गाउँसभा मंगलबार सपन्न भएको छ । संविधान सभा सदस्य झुलबहादुर आलेले कार्यक्रमको उद्घाटन गरेका थिए । सोही अवसरमा कार्यक्रमका उपाध्यक्ष गिनुमाया थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तीर्थराज पौडेल,नेकपाका जमानसिं गुरुङ्गल भोजराज रानाभाटलगायलतले मन्तव्य राखेका
थिए ।

Related posts

श्रमिक दिवशको दु्रुपयोग,सडकमा लफडा सभामा झगडा

admin

सरकार भन्छ: संक्रमण बढ्यो, शैया छैन

admin

विश्वविद्यालयको दायित्व परिक्षा मात्र हो ?

admin