दमौली/प्रधानमन्त्र खड्ग प्रसाद ओलीले संसद विघटन गरेसंगै विरोधमा रहेको नेपाली काँग्रेसले विरोधका विभिन्न चरणको कार्यक्रम सम्पन्न गर्दै माघ ३ गते शनिवार देशभर पालिकास्तरीय विरोध कार्यक्रम सम्पनन गरेको छ । सो कार्यक्रम तनहुँका दशवटै स्थानीय तहमा सम्पन्न भएको नेपाली काँग्रेस तनहुँले जनाएको छ ।
Uncategorised
-
संसारका अधिकांश देशका नागरिकको घरको क्यालेण्डर फेरिएको छ । लगभग संसारका सबैले स्वीकारेको समय…
-
संसदको सार्वजनिक लेखा समितिको पौष ३ गते शुक्रबारको वैठकले ओम्नी समूह मार्फत गत चैत्रमा…
-
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका राज्य सञ्चालनका प्रमुख तीन अंग हुन् । व्यवस्थापिकाले राज्य सञ्चालनको…
-
ओली सरकारका अलोकतान्त्रिक क्रियाकलाप विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जुर्मुराएको छ । कोरोना…
-
व्यक्ति हत्या बन्द गर अघिल्लो साताको मंगलबार मोरङ जिल्लाको मिक्लाजुुङ गाउँ पालिका वडा नं…
-
-
नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै र निको भएर घर फर्कनेको संख्या बढ्दै जान…
-
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २२८ नयाँ कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य…
-
पोखरेल,पौडेल, गौडेल, वाग्ले, रिजाल, रिमाल, बडाल, बराल, कोइराला, भुसाल, संग्रौला, ओली, खनाल, नेपाल, सुवाल,…
