दमौली/स्वास्थ्य कार्यालय तनहुँले तत्काल वैदेशिक रोजगारीमा जान चाहनेका लागि खोप दिलाएको छ । यस अघि नै विदेश जानका लागि नाम टिपाएकाहरुका लागि जोन्सन एण्ड जोन्सन खोप दिइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । खोप पाउन चाहनेले आफ्नो स्थानीय तहमा आफ्नो टिपाइसकेको थिए । यो खोप सुविधा पाउनका लागि विदेश जानलागेको पुष्टि गर्ने कागजप्रमाणहरुको प्रतिलिपि दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ ।
Uncategorised
-
बन्दीपुर/नेपाली कांग्रेस बन्दीपुर गाउँ सभापतिमा कर्णबहादुर खत्री, राजु बानियाँ, बैंशबहादुर गुरुङसँगै पछिल्लो समयमा विपिन…
-
सजीवलाई आफ्नो जीवन चलाउन असल ,आफू अनुकूल वातावरण आवश्यक हुन्छ। नेपालमा मात्र नभई विश्व…
-
मनकी धनी मायाँकी खानी कोमल फूल सरीसृष्टिकर्ता सधैँ भरी अमर रहन्छिन् नारीकुल घरान माइतीको…
-
दमौली/व्यास नगरपालिकाको आयोजनामा गत साता सदरमुकाम दमौली स्थित निर्मल माविमा सञ्चालित नगरस्तरीय राष्ट्रपति रनिङ…
-
दमौली/ कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान तनहुँको अध्यक्षमा व्यास–१ का नारायणप्रसाद अधिकारी सर्वसम्मत चयन…
-
दमौली/पत्रकारिताका क्षेत्रको विकासमा विशिष्ट योगदान दिएको भन्दै नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ…
-
सेवार/व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर सोही वडामा रहेको सर्वज्योति…
-
दुलेगौंडा/नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ शाखाको माघ ३ गते सम्पन्न २१औं अधिवेशनले…
-
दुलेगौंडा/नवज्योति आमा समूहले शुक्लागण्डकी–२ को गाछेपानीमा सामुदायिक भवन निर्माण गरेको छ । पचास लाख…
