दमौली/प्रधानमन्त्र खड्ग प्रसाद ओलीले संसद विघटन गरेसंगै विरोधमा रहेको नेपाली काँग्रेसले विरोधका विभिन्न चरणको कार्यक्रम सम्पन्न गर्दै माघ ३ गते शनिवार देशभर पालिकास्तरीय विरोध कार्यक्रम सम्पनन गरेको छ । सो कार्यक्रम तनहुँका दशवटै स्थानीय तहमा सम्पन्न भएको नेपाली काँग्रेस तनहुँले जनाएको छ ।
संसद विघटन देशभर विरोध
previous post