दमौली/व्यास नगरपालिकाले दमौलीमा एक दिवसीय भूकम्पीय सुरक्षा जनचेतना सभा मंगलबार सम्पन्न गरेको छ । २६औं भूकम्प सुरक्षा दिवसको सन्दर्भमा आयोजित जनचेतना सभामा आफू बस्ने घर निर्माण गर्दा प्राविधिकबाट नक्सा बनाएर पास गराएर बनाउँदा सुरक्षाप्रत्याभूति पाउन सकिने सन्देश प्रवाह गरिएको
थियो । भवन निर्माण गर्दा भवन निर्माण आचार संहिताको पालन गर्नु आमनगरवासीको कर्तब्य हो भन्ने सन्देशलाई प्रभावकारी ढंगबाट प्रवाहित गरिएको थियो । यसैगरी सभामा भूकम्प प्रतिरोधी घरको फाईदा, भूकम्प आएपछि जोगिने उपायका बारेमा जानकारी गराएको थियो । साथै जनचेतना सभामा सहभागिहरुलाई तयार पारिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाइएको थियो । त्यो प्रतिबद्धता पत्रमा भूकम्पीय जोखिममा सुरक्षित हुने उपायहरु सिक्नेछु, सिकाउनेछु, भूकम्पीय प्रतिरोधी घर बनाउने छु जस्ता सवालहरु थिए ।
समाचार
-
राष्ट्रिय सभा निर्वाचन २०८० रमेश विकलमाघ ११ मा सम्पन्न हुने निर्वाचन मार्फत प्रतिनिधि सभामा…
-
दमौली/तनहुँ जलविद्युत आयोजनाले निर्माण गर्ने एक सय ४० मि. अग्लो बाँधका कारण को कारण…
-
दमौली/क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय भएको छ । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले…
-
चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ का विद्यार्थीलाई सरकारले दिने दिवा खाजा…
-
ऋषिङ गाउँ पालिका वडा नं ५, चौकी चालिसे सामुदायीक वनमा रहेको सालको रुख ।…
-
दाहाल सरकारका एक वर्षे उपलब्धी
नागरिक एपमा सेवा थप
देखि पुल निर्माणको ठेक्कासम्मby Tanahu Awajby Tanahu Awajरमेश विकलपुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्षे कार्यकाल पूरा भएको अवसर पारेर सरकारले एक…
-
दमौली/साँङ्गहरुले जस्तै अवसर पाए भने अपाङ्गहरुले पनि गर्न सक्दछन् भन्ने भनाईलाई पुष्टि गर्दै नेत्रहीन…
-
दमौली/नेपाली काँग्रेसका संस्थापक एवं मार्गदर्शक वीपी कोइरालाको मेलमिलाप र राष्ट्रिय एकता नीतिलाई ४८ बर्षपछि…
-
दमौली/कवयित्री नारायणी अधिकारीद्वारा लिखित कविताहरुको संग्रह “ँव्यास–वाटिका”को आइतबार लोकार्पण भएको छ ।व्यास नपाको सभाकक्षमा…
