दमौली/तनहूँ नेत्रहिन संघले पनि यो बर्षको देउसीभैली खेलेको छ । संघले आफ्नो जग्गामा भवन निर्माण गरी दृष्टिविहिनहरुको पुनस्थापना केन्द्र खोली नियमित तालीम प्रशिक्षण चलाई व्यवसाय उन्मुख गराई आत्मनिर्भर गराउने उद्देश्य राखेर तनहुँका विभिन्न क्षेत्रमा देउसी भैली खेलेको छ । सो कार्यक्रममा आँखाको ज्योति नभएका १४ बर्षदेखि ४५ बर्षसम्मका विद्यार्थी तथा अभिभावक सहभागि भएका थिए । तनहुँ जिल्लाको धरम्पानी, केशबटार, सुखौरा, छाब्दी, दमौली, तालघरे, डिहिगाउँ लगायतका क्षेत्रमा देउसीभैली खेलेर अनुमानित ३६ हजार उठेको १४ बर्षिय मादल बाजक प्रतिक पोख्रेलले बताए ।
समाचार
-
पर्यटकीय तिर्थस्थल उन्मुख स्याङ्जा जिल्ला गल्याङ्ग नगरपालिका वडा नं. १ स्थित कालीनदी उत्तरवाहिनी तटमा…
-
दिदी बहिनीको हातबात सप्तरंगी टिका लगाएपछि उपहार प्रदान गर्दै दाजुभाइहरु । तीहारको अन्तिम दिन…
-
सिद्धेश्वरी मावि व्यास–१२ का शिक्षक तथा विद्यार्थी देउसी खेल्दै । विद्यालय प्राङ्गणमा विद्याकी देवी…
-
धर्म संस्कृति, परम्परा, प्रतिष्ठा र मर्यादा जोगाउन विभिन्न जातजाती, संघ, संस्था, बर्ग, समूहले यस…
-
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाकाे पहलमा क्रियाशिल पत्रकार सबिन लामिछानेलाई धम्क्याउने सवारी चालक तथा…
-
-
सहायक प्रअका अधिकारीका मित्र तिलोत्तमा एफएमकर्मी किरण पाण्डेले उपलब्ध गराएको १५ हजार नगदबाट १२…
-
जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणमा कांग्रेसको चासो
by Tanahu Awajby Tanahu Awajछ । कांग्रेसको १२ बुँदे तत्कालिन र अल्पकालिन कार्य सुझावमा आवास पुनर्निर्माण र जायजेथा…
