घर जहाँ कोही एक रात बसेन by Tanahu Awaj 18th January 202418th January 2024 18th January 202418th January 2024 52 views घर जहाँ कोही एक रात वास बसेनः २०७२ को भूकम्पबाट प्रभावित भन्दै पुनः निर्माणका लागि सरकारले उपलब्ध गराएको रकमबाट ऋषिङ गाउँपालिका–५ मा बनाइएको घर । यो घरमा घर धनी एक रात पनि ओत लागेनन् । भूकम्प पछिको पुनःनिर्माणमा पुहँच वालाले गरेको सरकारी अुनदानको दुरुपयोगको विदु्रप तस्वीर बनेर उभिएको यो घर त एउटा उदाहरण मात्रै हो । देशभर यस्ता हजारौं घरहरु छन्, जहाँ घर धनीले एकरात ओत लागेका छैनन् र झाडीको बिचमा वेवारिसे बनेर उभिएका छन् । कतिपय वास्तविक पिडित भने पहुँचको अभावमा घर बनाउने रकम नापाउँदा स्याउलाको छानोमा चिमको बार लागाएर वस्न बाध्य छन् । तस्विरः रमेश विकल 0 comment 1 FacebookTwitterGoogle +PinterestEmail previous post भूकम्पीय सुरक्षा जनचेतना सभा next post मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा Related Articles अदालतको फैसलाको हलचल 11th March 2021 ज्येष्ठ नागरिक सम्मान 20th December 2019 ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु 5th December 2018 नीजि निर्माणकार्र्यमा रोक 20th May 2021 आमा समूहको साधारण सभा सम्पन्न 16th October 2019 भलिबल संघको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व 23rd June 2022 पत्रकार महासंघ तनहुँको साधारण सभा पुस १ र... 8th December 2022 बाह्रौं साधारण सभा सम्पन्न 29th January 2021 तनहूँ कांग्रेसको चियापान भोली 1st November 2018 प्रधानाध्यापकको क्षमता विकासमा समन्वय इकाईको प्रयास 7th December 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.