कमलबारी/सिद्धेश्वरी माविका एक शिक्षकले आफ्नो जन्मोत्सवको खर्च कटाएर विद्यार्थीलाई न्यानो टोपी वितरण गरेका छन् ।
शिक्षक ज्ञानेन्द्र जीसीले आफ्नो जन्मोत्सवको खर्च कटाएर विद्यालयमा कक्षा १ देखि ६ सम्म अध्ययनरत २९ छात्रहरुलाई उनीको टोपी वितरण गरेका हुन् ।
जन्मोत्सव मनाउने क्रममा गरिने खर्च केही घटाएर छात्रहरुलाई न्यानो टोपी दिएको शिक्षक जिसीले बताए । उनले भने, हामी सबैले जन्मोत्सवको नाममा गरिने खर्च घटाएर आवश्यकता भएका नागरिकलाई सहयोग गर्न सकिन्छ ।
समाचार
-
आमा साथ भइन् भने कहरमा सन्त्रासमा हुन्छ को ?आमाकै पदचिन्ह पक्रन सके सत्मार्ग विर्सिन्छ…
-
-
-
सुत्केरीलाई घ्यू र न्यानो कपडाअघिल्लो साता सम्पन्न कार्यक्रममा घिरिङ्ग गाउँ पालिका भरीका यो वर्ष…
-
-
-
विशेष सम्वाददातामंगलबार आफ्नो तेस्रो प्रधानमन्त्री कालको एक वर्ष पूरा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको यो…
-
सदरमुकामबाट यातायात पछि ट्राफिक कार्यालय बाहिरिदै संकटमा सदरमुकामको पहिचानगत अस्तित्व
by Tanahu Awajby Tanahu Awajविशेषसम्वाददातास्थानीय तहले काम गर्न थालेपछि सदर मुकामको पहिचानगत अस्तित्व नरहने धेरैको अनुमान थियो ।…
-
कमलबारी/व्यास नपा–१२ कमलबारीमा रहेको सिद्धेश्वरी माविमा अध्ययनरत बालबालिकाले खेलकुद पोशाक (स्पोर्टस् ड्रेस) पाएका छन्…
