दमौली/गण्डकी प्रदेश सरकारको बजेटबाट कास्की र तनहुँमा नमूना पशुपंक्षी अस्पताल बन्न लागेको छ । डेढ बर्ष अघि विनियोजित दश करोडको लागतमा कास्की र तनहुँमा बन्न लागेको दुइ पशुपक्षी अस्पताल मध्ये तनहुँको अस्पतालको लागत खर्च चार करोड नब्बेलाख बताइएको छ । ए ब्लकको दुइ ढलान र बी ब्लकको साढे दुइ ढलान मध्ये दुइ ढलान मात्रै काम सम्पन्न भएको छ । गारो, प्लाष्टर, झ्याल ढोका समेतका काम रोकिएको छ । इको विल्डर्स चितवनले डेढ बर्ष अघि सम्झौता गरेर काम थालेको सो अस्पताल अहिले अलपत्र जस्तो देखिएको छ । विगत ६/७ महिनादेखि अस्पतालको भवनमा कुनै काम भएको छैन । सत्तरी प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।
समाचार
-
राष्ट्रिय मिडियाको प्राथमिकतामा नपरेको दीन दुःखी सडकमा उत्रेको तेस्रो जनआन्दोलन
by Tanahu Awajby Tanahu Awajविशेषसम्वाददाताफागुन १ गते वित्तिय संस्थाले ठगेका, ठूला पार्टीका नेताहरुले ठगेका कार्यकर्ता, हिन्दु राष्ट्रप्रति अगाध…
-
तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं. १ भण्टारमा स्थापित किशोर बुद्ध विहारले तयार पारेको…
-
नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने गरी अघिल्लो बर्ष २०७९ फागुन…
-
फागुन १ गते परेको अन्तराष्ट्रिय कण्डम दिवसको अवसरमा दमौलीको अनसन चौतारी चोकमा नमूना लिंगमा…
-
सूर्यपाल स्थित रामबालोदय आधारभूत विद्यालयको ६६औं वार्षिकोत्सव एवम् अभिभावक दिवस २०८० सम्पन्न
by Tanahu Awajby Tanahu Awaj२०८० माघ २४ गते बुधबार रामकुमार श्रेष्ठ (सुर्यपाल,लमजुङ )मध्यनेपाल नगरपालिका ३ सुर्यपाल लमजुङ स्थित…
-
नेपाली लोकतन्त्रमा सानालाई ऐन ठूलालाई चइन
राजनीतिक पहू“चवालाका अगाडि प्रक्रिया झुक्छby Tanahu Awajby Tanahu Awajविशेषसम्वाददाता‘सानालाई ऐन ठूलालाई चइन’ नेपाली समाजको स्थापित उखान हो । नेपालको लोकतान्त्रिक अभ्यासमा यो…
-
साभुङ्ग/सरस्वती माध्यमिक विद्यालयमा माघ २७ गते निःशुल्क स्वास्थ्य शिविर हुने कुरा घिरिङ्ग गाउँपालिकाले जनाएको…
-
चारकुने/व्यास नगरपालिका वडा नं. १ चारकुनेमा बुधबारबाट ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आएको छ…
-
दमौली/रोटर्याक्ट क्लब अफ दमौलीले शनिवार व्यास नगरपालिका ११ राम्चे ओडारे स्थित चेपाङ बस्तीमा निःशुल्क…
