25.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

श्रमिकका साठी बच्चालाई शैक्षिक सामग्री

दमौली/१३५औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा इट्टाभट्टामा काम गर्ने श्रमिकका साठी जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । म्याग्दे गाउँपालिका अन्तरगतका इट्टाभट्टामा काम गर्ने मजदुरका बालबालिकालाई त्यो शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । अम्ब्रेला फाउण्डेशनको सहयोगमा एकिकृत हरित विकास नेपालले सो सहयोगको संयोजन गरेको थियो । मजदरका विद्यालयमा अध्ययनरत बालबालिकालाई हस्तान्तरण गरिएको शैक्षिक सामाग्रीमा झोला, कपि, कलम, सिसाकलम, जोमेट्रवक्स, क्लकुलेटर, एटलस र कलर बक्स रहेको छ ।

Related posts

दमौलीमा ४८ औं मेलमिलाप दिवस

admin

काभा वुमन्सको उपाधि भारतलाई

admin

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२: घण्टी चर्काे बज्यो, रुख मुर्झायो,सूर्य र ताराको चमक हरायो

Deepak Joshi