Tanahun Awaj
समाचार

एमाले अधिवेशनको सरगर्मी

नेकपा एमाले तनहुँ

दमौली/नेकपा एमाले तनहुँको १० औं अधिवेशनको सरगर्मी बढ्दै गएको छ । बैशाख २८ र २९ गते हुन लागेको अधिवेशनको बारेमा सञ्चारकर्मीहरुलाई जानकारी दिन नेकपा एमाले तनहुँले आज विहिबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । आजको पत्रकार सम्मेलनमा अधिवेशनको लोगो पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको एमाले तनहुँले जनाएको छ ।

Related posts

तनहुँका स्थानीय तहमा कमजोर वित्तीय अनुशासन- बेरुजु झण्डै २ अर्ब, व्यास सबैभन्दा अगाडि

Deepak Joshi

स्वागत तथा बधाई ज्ञापन

admin

महासंघको भ्रत्सना

admin