17.3 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

राजमार्ग विस्तारमा अठारको अवरोध

दमौली/पृथ्वी राजमार्ग विस्तारमा दमौली बजार क्षेत्रका १८ घरपरिवारले भत्काउन पर्ने घर नभत्काएर अबरोध गरेका छन् । विभिन्न माध्यमबाट १८ जनाको नाम सार्वजनिक भएको छ । ती १८ घरधनिहरुले मुआब्जा लिएर घर भत्काउन अटेरी गरेको स्रोतको दावी छ । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ति घरधनिहरुलाई सचेत गराएका छन् ।

Related posts

अलोकप्रिय बन्दै, खुम्चिदै ठूला दल

admin

दमौली पनि बन्यो जलमग्न

admin

पाँचौ म्याराथनका लागि व्यासको तयारी

admin