22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

स्व.रो.सचिन स्मृति दौड प्रतियोगिताको उपाधि गुरुङलाइ

रोटर्याक्ट क्लव अफ दमौलीले स्व. सचिन श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको १८औ स्व.रो.सचिन स्मृति दौड प्रतियोगिताको क्रममा गल्बुबेसीमा लिएको तस्वीर । दमौली अनसनचोकदेखि छाब्दी बसपार्कसम्मको ९ किमि दूरी ३० मिनेटमा पार गर्दै भारतीय सेनामा कार्यरत भरत गुरुङले उपाधि जितेका हुन् । प्रतियोगितामा गोरखाका दिनेश बोगटी द्वितीय, धनगढीका वीरेन्द्रप्रसाद भट्टराई तृतीय भएका छन भने व्यास नगरपालिका–१३ का सङ्गम घर्ती सान्त्वना भए । त्यस्तै महिलातर्फ व्यास नगरपालिका–१० कि नम्रता गुरुङ र व्यास नगरपालिका–४ कि करुणा श्रेष्ठ सान्त्वना भएका थिए । प्रथमलाई नगद रु १० हजार १०, द्वितीयलाई रु ८ हजार ८ र तृतीयलाई रु ६ हजार ६ प्रदान गरिएको थियो । तस्वीरः रमेश विकल

Related posts

कारागार र वार बीच अन्तरसम्वाद

admin

भानु जयन्ती तीन दिनसम्म मनाइने

admin

काकडभिट्टाबाट आएको रात्री बस दुर्घटना

admin