दमौली/बुधबार २८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँको बुधबारको रिर्पोटमा उल्लेख छ ।
रिपोर्टमा तनहुँमा अहिलेसम्म कोरोना संक्रमणबाट ३४ जनाको मृत्यू भएको कुसुम श्रेष्ठको रिपोर्टमा जनाएको छ । बैशाखदेखि यता तनहुँमा कोरोना संक्रमणबाट व्यास र शुनपामा १०/१० जनाको मृत्यू भएको छ । भिमादमा पाँच जनाको मृत्यू भएको छ । भानुमा तीन जनाको मृत्यू भएको छ । घिरिङ्ग र बन्दिपुरमा दुई दुई जनाको मृत्यू भएको छ । देवघाट र म्याग्देमा एक÷एक जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय तनहुँको प्रतिवेदनमा उल्लेख गरिएको छ । हालसम्म तनुहँमा सक्रिय संक्रम आठ सय ९० रहेका छन् । कूल १२ सय ४० संक्रमित मध्ये तीन सय १६ जना ठीक लागि घरमा फर्केका छन् ।
नेपालमा कूल संक्रमितको संख्या पाँच लाख २८ पुगेको छ भने मृत्यू हुनेको संख्या छ हजार आठ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । देशभरमा एक लाख १७ हजार संक्रमित रहेका छन् । ती मध्ये एक लाख आठ हजार होम आईसोलेशनमा रहेका छन् भने बाँकी संस्थागत आईसोलेशनमा रहेका छन् ।
समाचार
-
दमौली/व्यास नगरपालिकाले दैनिक दुई घण्टा बैंक सञ्चालन गर्न प्रस्ताव गरेको छ । चार जना…
-
ज्ञानेन्द्र शाह राजा भएको थोरै समयमात्र भएको थियो । आफु संवैधानिक राजा भएको भुलेर…
-
दमौली/क्षत्री समाज नेपाल जिल्ला कार्य समिति तनहुँले एक लाख बराबरको कोभिड–१८ सुरक्षा सामाग्री स्वास्थ्य…
-
रमेश विकलनेपालमा कोभिड–१९ संक्रमणको दोस्रो लहरमा उतार–चढाब भइरहँदा दुइ नयाँ भेरियन्टको संक्रमण पुष्टी भएको…
-
व्यासको चार वर्षे कार्य प्रगति समिक्षा :विभिन्न सोह्र क्षेत्रमा उल्लेख्य प्रगति
by Tanahu Awajby Tanahu Awajदमौली/तनहँको जेठो व्यास नगरपालिकाले आफ्नो चार वर्षे कार्यवधिको प्रगति विवरण सार्वजनिक गरको छ ।मंगलबार…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको जेठ १ गतेको बैठकको निर्णयबाट स्थापना भएको पत्रकार कल्याणकारी…
-
खहरे/दुई छोरीकी आमा २८ बर्षिया मनुमायाँ थापा मंगलबार मृत अवस्थामा आफ्नै घरमा फेला परेको…
-
मकै गोडदै राम्जाकोटका किसान ः कोभिड–१९ को दोस्रो लहरले देश आक्रान्त भएपनि दिनभर काम…
-
दमौली/गोरखा वेल्फेयर ट्रष्ट नेपालद्वारा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रमले शनिवार दमौली अस्पताल र व्यास…
