दमौली/ व्यासनगरपालिका–६श्याम्घा मादीबेसी निवासी जयबहादुर परियारका स्रोह बर्षीय छोरा अरुणको रुख कटहर टिप्न जाँदा रुखबाट लडेर मृत्यु भएपछि कटहर धनी पुण्यप्रसाद न्यौपानेले उक्त रकम दिने सहमति जनाएका हुन् । दुवै पक्षबीच सहमति भएपछि बुधबार दिउँसो बालकको शव पोष्टमार्टम गरि दाहसंस्कार गरिएको श्याम्घा मादीबेसी टोल बिकास संस्थाका सचिव राम श्रेष्ठ
(अनिल) जानकारी दिए । न्यौपानेले मंगलबार बिहान अन्दाजी १० बजेको समयमा ती बालकलाई रुख कटहर टिप्न भनि बोलाएर रुखमा चढाएका थिए । व्यपारीले कटहर किन्नको लागि आउने जनाएपछि न्यौपानेले कटहर टिप्न बालकको प्रयोग गरेको पीडित पक्षको आरोप थियो ।
लडेर ज्यान गुमाएकालाई क्षतिपूर्ति
previous post