दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो कार्यकर्ता भेटघाटलाई सञ्चालन गरेको चौथो चरणको कार्यक्रम अन्तरगत बुधबार तेस्रो दिन सम्पन्न भएको छ ।
वीपी विचार समाज भानुनगरपालिकाको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनको क्रममा बुधबार भानुको भन्सारमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरेका नेता जोशी तनहुँको दशवटै पालिकामा पुग्ने कार्यक्रम रहेको
छ । नौ गते व्यास नगरपालिका, दश गते शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा र ११ गते भानु नगरपालिकाको भन्सारमा आयोजित कार्यक्रममा देखिएको जनसहभागिताले जोशीको अभियानप्रति आमजनताको आकर्षण बढेको देखिन्छ ।
चौथो चरणको चौथो दिन बाह्र गते म्याग्दे, १३ गते आँबुखैरेनी, १४ गते घिरिङ्ग गाउँपालिकाको कार्यक्रममा जोशीको सहभागिता रहनेछ । त्यसैगरी १५ गते ऋषिङ्ग, १७ गते भिमाद, १८ गते बन्दिपुर र १९ गते देवघाटको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
समाचार
-
प्रहरीको सूचना प्रवाहप्रति पत्रकारको गुनासो, फोन व्यस्त हुँदा गुनासो आएछ–प्रवक्ता
by Tanahu Awajby Tanahu Awajदमौली/तनहुँका सञ्चारकर्मिहरुले जिल्ला प्रहरी कार्यालय तनहुँले सूचना प्रवाहमा अनिच्छा देखाएकोप्रति गुनासो गरेका छन् ।…
-
दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएर औसत संक्रमण दर…
-
देउराली/नेपाल रेडक्रस सोसाईटी घाँसीकुवा उपशाखाको शनिवार सम्पन्न छैटौ अधिवेशनले आगामि दुई बर्षको लागि राधाकुमारी…
-
दमौली/इन्सेकले तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईलाई उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत गरेको छ ।…
-
देउराली/नेपाल रेडक्रस सोसाईटी घाँसीकुवा उपशाखाको शनिवार सम्पन्न छैटौ अधिवेशनले आगामि दुई बर्षको लागि राधाकुमारी…
-
स्थानीय निर्वाचन सम्बन्धी कांग्रेसको अभियान: घर–घर जाऔं, कांग्रेस जिताऔं
by Tanahu Awajby Tanahu Awajदमौल/नेपाली कांग्रेसले आगामी वैशाख ३० हुने स्थानीय निर्वाचनमा जित हात पार्न एक महिने संगठन…
-
दमौली/शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमीबाट खटिएका विज्ञ परिक्षकले दमौली स्थित सत्यवती…
-
दमौल/राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि तनहुँका ४८ विद्यालय छनौटमा परेका छन् । शिक्षा…
-
दमौली/ व्यास नगरपालिकाले तयार पारेको बैरेनी जग्गा एकीकरण आयोजना सहरी विकास मन्त्रालयले स्वीकृत गरेको…
