दमौली/११२औं महिला दिवसको अवसर पारेर व्यास नगरपालिकाले फागुन २४ गते दोस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बलमा कार्यरत कान्छीमायाँ कोजुले प्रथम स्थान हासिल गरेकी छन् । नेपाल प्रहरीमा कार्यरत रेखा बलमे द्वितिय स्थान, भानु माविका छात्रा नम्रता गुरुङ्गले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्नेमा सन्ध्या अधिकारी, यमुना थापा, शुष्मा पुन, लक्ष्मी मानन्धर, गंगा कुमाल रहेका छन् । प्रतियोगितामा ४३ जना धावकले प्रतिष्पर्धा गरेका थिए । दमौलीदेखि तनहुँसुरसम्मको २१ किलोमिटर दुरीको दौड पार गरेर प्रतियोगितामा विजेता बनेका थिए ।
समाचार
-
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखा अन्तरगतका उनन्तीस उपशाखाको अधिवेशन सम्पन्न हुने चरणमा पुगेको छ…
-
दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएका कारण राहतको स्वास…
-
रामकुमार श्रेष्ठमुक्तकको उत्थान हाम्रो अभियान भन्ने मुल उद्घोष का साथ मुक्तकको उन्नयन र बिकास…
-
दमौली/वीपीवादबाट विचलित भै सत्तास्वार्थका लागि सहमति, सहकार्य र समझदारीलाई आफ्नो आर्दश बनाएर अगाडि बढेको…
-
दमौली/व्यास नगरपालिकाले दोस्रो महिला हाफ म्याराथन तथा पाँचौ खुल्ला अल्ट्रा म्याराथन गर्ने भएको छ…
-
दमौली/नेपाल रेडक्रस सोसाइटी गजरकोट उपशाखाको हालै सम्पन्न दशौं अधिवेशनले पुनः श्रीराम खनालको अध्यक्षतामा ११…
-
दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएर औसत संक्रमण दर…
-
हिन्दु धर्मावलम्बीहरु शिवरात्री पर्वको अवसरमा कर्पुटारमा पुगेर शिवको आरधना गर्दै ।फोटो रमेश विकल
-
रमेश विकलसरकारले आगामी वैशाख ३० गते देशभर एकैपटक सबै ७५३ स्थानीय निकायको निर्वाचन गर्ने…
