दमौली/नेपाली काँग्रसका केन्द्रिय सदस्य वाग्लेले बुधबार बिज्ञप्ति निकाल्दै आफुमाथी कारवाहीको सिफारीस तथ्यहिन र पूर्वाग्रहि भएको जनाएका छन् । नेपाली काँग्रेस वडा नं ५ को वडा कार्य समितिको बैठकले आठ जनालाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरि व्यास नगर समितिलाई मंगलबार सिफारिस पत्र बुझाएको थियो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धु्रव वाग्ले, महाधिवेशन प्रतिनिधी मोहन कुमार श्रेष्ठ, प्रदेश प्रतिनिधी सुलोचना गौतम, क्षेत्रीय प्रतिनिधी गंगाबहादुर राना, भिमकुमार श्रेष्ठ, व्यास–५ का वडा कार्य समिति सदस्य पविन्द्र खनाल, दीपेन्द्र खनाल र बिश्वराज खनाललाई कारबाहीको लागि सिफारिस गरिएको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस व्यासका मेयर, उपमेयर र व्यास– ५ का आधिकारिक उम्मेद्वारलाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै व्यास नगरसभापति सूर्यचन्द्र हड्खलेलाई कारबाहीको लागि सिफारिस पत्र हस्तान्तरण गरेका हुन् ।
समाचार
-
घिरिङ गाउँपालिका–१, पुट्टार स्थित कृष्ण माध्यामिक विद्यालयको भवनको छतमा राखिएको टेलिफोन टावर । यो…
-
दमौली/राज्यको पुनः संरचना पछिको दोस्रो स्थानीय तहको निर्वाचन वैशाख ३० मा सम्पन्न भएर मत…
-
दमौली/व्यास नगरपालिका–८ मा पुनः मतदान बुधबार सम्पन्न भएको छ । विहान ७ बजे दखि…
-
दमौली/आइतबार र सोमबार मनोनयन दार्तासंगै देशभर जस्तै तनहुँमा पनि स्थानीय निकायको निर्वाचनको गतिविधि बढेको…
-
दमौली/नेपाल अडिटर्स एशोसिएशन जिल्ला कार्य समिति तनहुँको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा मिनराज गौतम…
-
दमौली/जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आफ्नो वेरुजु सून्य भएको जनाएको छ ।कार्यालयले गत विहिबार पत्रकार…
-
श्रमिक वर्गको कार्यक्षेत्रमा सुरक्षा र स्वास्थ्यको सम्बन्धमा चासो र चिन्ता कमै हुने गरेको पाईन्छ…
-
दमौली/तनहुँ व्यास नगरपालिकाको जोशी–एमाले गठबन्धनका उम्मेदवारहरुले बुधबार व्यास नपाको वडा नं. ३ मा घरदैलो…
-
दमौली/नेपालको राजनीतिक आकाशमा बहुदलीय प्रतिप्रधालाई विस्थापन गर्दै गठबन्धन प्रतिष्प्रधाको शुरुवात सरकारी पक्षले गरेपछि अहिले…
