दमौली/नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा टिकट वितरण गर्दा न्याय गर्न नसकेको, गुटगत भागवण्डामा टिकट बाँडेको ठहर सहित पूर्वसचिवदेखि महाधिवेशन प्रतिनिधिसम्मले पत्रकार सम्मेलन गरेर आफूले राजीनामा दिएको घोषणा गरेका छन् । नेपाली काँग्रेस तनहुँका पूर्व सचिव विश्व बास्तोला, महाधिवेशन प्रतिनिधि महेश्वर भट्टराई, मानकाजी श्रेष्ठ लगायतका थुप्रै नेताले राजीनामा दिएका छन् । त्यसैगरी धेरै नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा महेश्वर भट्टराईले शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् भने मानकाजी श्रेष्ठले बन्दिपुर गापाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
समाचार
-
सत्तागठबन्धनले बहुदलीय प्रतिष्पर्धालाइ निमोठ्यो, तनहुँ जिल्ला पनि ‘कुरुक्षेत्र’मा पर्ने टिप्पणी
by Tanahu Awajby Tanahu Awajविशेषसम्वाददातानेपाली राजनीतिमा २०४६ सालदेखि बहुदलीय प्रतिष्पर्धाको अभ्यास पुनः शुरु भएको हो । २०६३ सालबाट…
-
दमौली/भोलीबाट सुरु हुने एसईई परीक्षामा तनहुँका १८० विद्यालयका विद्यार्थीका लागि ४६ केन्द्र तोकिएको शिक्षा…
-
दमौली/व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आफु फेरी नगर प्रमुख हुन चाहेको बता्एका छन्…
-
सेवर/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले सर्वज्योति माध्यमिक विद्यालयमा बुधबार समन्वय वैठक सम्पन्न गरेको छ…
-
मुलुक स्थानीय तहको निर्वाचनमा होमिई सकेको छ । निर्वाचनको तयारीका लागि हुने खर्चको असी…
-
रमेश विकलस्थानीय निकायको निर्वाचन आउन ३५ दिन मात्र बाँकी रहँदा देशभर जस्तै तनहुँमा पनि…
-
दमौली/व्यास नगरपालिकाको उम्मेदवारी दिने अठोटका साथ दीपकराज जोशीले बुधवार दमौलीमा सम्पर्क कार्यालयको उद्घाटन गराएका…
-
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहूँ शाखाले समावेशी समुदाय निर्माणमा अपांगता भएका व्यक्तिहरूको शसक्तिकरण कार्यक्रमका लक्षित…
-
सिद्धेश्वरी बाल क्लब तथा नेपाल जुनियर रेडक्रस सर्कल सिद्धेश्वरी मावि व्यास–१२ को संयुक्त आयोजनामा…
