दमौली/नेपाली काँग्रेसका आदर्श पुरुष बीपी कोइरालाको ४०औं स्मृति दिवस तनहुँमा छुट्टै कार्यक्रमका बीच काँग्रेस कार्यकर्ताहरुले चिन्तन मनन र विचार गोष्ठि गरेर मनाएका छन् । बीपी विचार समाज तनहुँले साउन ६ गते वर्तमान नेपालको राजनीति र बीपीको विचार विषयमा विचार गोष्ठिको आयोजना गरेर आफ्ना आदर्शपुरुष बीपीको ४०औं स्मृति दिवस मनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिले स्थानीय तह निर्वाचन समिक्षासंगै जोडेर बीपी स्मृति दिवस मनाउने औपचारिकता पुरा गरेको छ । बीपी स्मृति दिवसको भन्दा बढी चर्चा स्थानीय तह निर्वाचन समिक्षाले पाएको थियो । बीपी विचार समाजले डिल्लीराम अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न गरेको थियो भने नेपाली काँग्रेसले जितप्रकाश आलेको सभापतित्वमा कार्यक्रम सम्पन्न गरेको थियो ।
समाचार
-
दमौली/साउन १५ गते बाट तनहुँको यातायात ब्यवस्था कार्यालय बिमलनगरबाटनै लाइसेन्स नवीकरण हुने भएको छ…
-
कांग्रेस केन्द्रको निर्णयः निर्वाचनमा तालमेल-बैठकमा कांग्रेस नेताहरुको बाझाबाझ
by Tanahu Awajby Tanahu Awajरमेश विकलनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले वैशाख ३० गते सम्पन्न स्थानीय तहको…
-
दमौली/गोवर्धन शर्मा स्मृति कोषले बुधबार एक विज्ञप्ति प्रकाशित गरी कोषले गम्भिरता पूर्वक मनन गरेको…
-
दमौली/नेपालमा अब इन्जिनियर बनेर पेशा गर्नका लागि लाईसेन्स लिनु पर्ने गरी कानुनी व्यवस्था गरिएको…
-
साढे दुई वर्षको रिक्तता अन्त्य गर्दै प्रतिनिधि सभाले गत शुक्रबार उपसभामुख चयन गरेको छ…
-
श्रीङ्ग शान्ति मोटर मार्ग राम्जाकोटको दोस्ती भिर स्थित जोखिमपूर्ण यात्रा गराउँदै सार्वजनिक यातायात ।…
-
दमौली/तनहुँको व्यास नगरपालिका वडा ५ का वडा अध्यक्ष हिमाल श्रेष्ठले व्यास नगरपालिकाका कार्यकारी अधिकृत…
-
रमेश विकलआदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती निरन्तरतामा सीमित राख्दै विविध कार्यक्रमका यस बर्षपनिमनाइयो…
-
दमौली/उपसभामुख निर्वाचन शुक्रबार हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा उपसभामुख…
