दमौली/नेपाल सरकार मन्त्रिपरिषदको फागुन १६ गतेको निर्णयबाट राष्ट्रिय भूमि आयोग तनहुँमा तीन सदस्य थप गरिएको छ । सो अनुसार सर्वदा खनाल, श्रीराम कार्की, कृष्ण गुरुङ्गले चैत्रको पहिलो हप्ता शपथ ग्रहण गरेका छन् । यस अघि भूमि आयोगको अध्यक्ष रामचन्द्र अधिकारीको मात्रै नियुक्ति भएको थियो । यस अनुसार आयोगमा सत्ता गठबन्धन दलको भूमि आयोगमा सहभागिता देखिएको छ । नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा माओवादी केन्द्रको तर्फबाट सर्वदा खनाल, नेपाल एकीकृत समाजवादीको तर्फबाट श्रीराम कार्की र जनता समाजवादीको तर्फबाट कृष्ण गुरुङले प्रतिनिधित्व गरेका छन् ।
समाचार
-
दमौली/चैते दशैंको सन्दर्भ पारेर प्रत्येक बर्ष गरिने महोत्सव यस बर्ष पनि शुक्लागण्डकी खैरेनीटार महोत्सवको…
-
दमौली/नेपाली काँग्रेस भानु नगर समितिले आशन्न स्थानीय निर्वाचन र नेपाली काँग्रेस स्थानीय कार्यकर्ताको भावनाको…
-
-
-
आसन्न स्थानीय तह निर्वाचन केन्द्रित दौडाहमा नेताहरु जोशीको पाँचौ चरण सार्वजनिक
by Tanahu Awajby Tanahu Awajदमौली/स्थानीय तहको निर्वाचनको मिति नजिकिए संगै सबै दलका नेताहरु चुनावी परिणाम आफ्नो पक्षमा पार्न…
-
अलपत्र महाभियोगदमौली/प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा विरुद्ध एक महिना अगाडि लगाइएको महाभियोग फेस गर्न नसकेर…
-
दमौली/तनहुँको शुनपा–१६ स्थित हिमाली आधारभूत विद्यालयको जग्गा हडप्ने बीस जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान…
-
दमौली/तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिकाले कालीगण्डकीमा जलविहारको संभाव्यता अध्ययन गरेको विभिन्न सञ्चार माध्यमहरुले आफ्नो समाचारमा…
-
दमौली/पाँचौ अल्ट्रा म्याराथनको विजेता नेपाली सेनाका वेदबहादुर सुनुवार भएका छन् । व्यास नगरपालिकाले फागुन…
