दमौली/व्यास ३ स्थित मादीपुल नजिकै मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । बिहीबार ग१४प ५९६७ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका व्यास ५ चापाघाटका ७६ वर्षीय ब्रतराज खनालको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
Tanahu Awaj
-
दमौली/बन्दीपुर ४ पिप्लेमा आफ्नै बाबुको चलाएको बसले च्यापेर एक बालकको मृत्यु भएको छ ।…
-
दमौली/लायन्स क्लब अफ तनहुँ व्यास सिटीले राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको…
-
दमौली/भानु नगरपालिकाको विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंसी चितुवा मृत अवस्थामा भेटिएको छ ।…
-
दमौली/तनहुँको बन्दिपुर गाउँपालिकामा लागू औषध सहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको…
-
दमौली/मंगलबार बन्दीपुर गाउँपालिकाले आयोजना गरेको मिनी म्याराथनमा ५२ प्रतियोगीलाई पछि पार्दै बन्दीपुर गाउँपालिका २का…
-
पृष्ठभूमिः भदौ १, २०७५ बाट लागू भएको मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ले परिच्छेद…
-
ओख्ले/अंग्रेज फौजलाई एशियामा पहिलो पटक हराई सिंधुली गढीको युद्धमा नेपाललाई विजयी गराई नेपाल र…
-
दमौली/व्यास नगरपालिकाले एकिकृत जग्गा विकास कार्यक्रम लागू गर्ने भएको छ । नपाको रानीगाउँमा सातसय…
-
नेपाली काँग्रेस बचाउन जुर्मुराए नेता कार्यकर्ता विशेषसम्वाददा/नेपाली काँग्रेसको इतिहासमा जन्मकालदेखि नै गुट देखिएकै हो…
