Tanahun Awaj
Uncategorized

बसले च्यापेर बालकको मृत्यु

दमौली/बन्दीपुर ४ पिप्लेमा आफ्नै बाबुको चलाएको बसले च्यापेर एक बालकको मृत्यु भएको छ । शुक्रबार बलकबहादुर थापाले ग१ख ४६५८ नम्बरको बस झिक्ने क्रममा ब्याक गर्दा बसको पछाडि भ¥याङमा चढीरहेका उनकै छोरा १५ वर्षीय विश्वास थापालाई भत्तामा च्यापेर छातीमा गम्भिर चोट लागेको थियो । उनलाई उपचारको लागि बन्दीपुर अस्पताल पु¥याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

Related posts

कार्यक्षेत्रमा लैङ्गिक हिंसाको अन्त्य आवश्यक

admin

विज्ञापन

admin

व्यास नपाको कोरोना विरुद्ध अभियान

admin