30.8 C
Damauli
October 26, 2026
Tanahun Awaj
Uncategorized

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

दमौली/व्यास ३ स्थित मादीपुल नजिकै मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । बिहीबार ग१४प ५९६७ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका व्यास ५ चापाघाटका ७६ वर्षीय ब्रतराज खनालको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Related posts

दमाैलीमा ठाडाे भाका प्रशिक्षण

admin

त्यो कालो कराईको कुराउनी

admin

लगातार सुनवाइ र कार्यान्वयनको अवस्था

admin