Tanahun Awaj
Uncategorized

मिनी म्याराथनमा पुन प्रथम

दमौली/मंगलबार बन्दीपुर गाउँपालिकाले आयोजना गरेको मिनी म्याराथनमा ५२ प्रतियोगीलाई पछि पार्दै बन्दीपुर गाउँपालिका २का सुजन पुन प्रथम भएका छन् । डुम्रे बजारदेखि गाउपालिकाको कार्यलयसम्म ९ किमि दूरी ३६ मिनेट ४८ सेकेन्डमा पुरा गर्दै पुन प्रतियोगीतामा प्रथम  भएका थिए । प्रतियोगीतामा रामेछापका होमलाल श्रेष्ठ द्धितीय, धादिङका हरिकुमार रिमाल तृतीय र पाँचथरका भूमिराज राई सान्त्वना भएका हुन् ।

Related posts

 सत्यवतीमा डस्टविन वितरण

admin

बिगो भराउने कार्यविधि

admin

आँखा रोगीलाई आर्थिक सहयोग

admin