दमौली/तनहुँको ऋषिङ गाउँपालिकाको हिउँदे गाउँसभा मंगलबार सपन्न भएको छ । संविधान सभा सदस्य झुलबहादुर आलेले कार्यक्रमको उद्घाटन गरेका थिए । सोही अवसरमा कार्यक्रमका उपाध्यक्ष गिनुमाया थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तीर्थराज पौडेल,नेकपाका जमानसिं गुरुङ्गल भोजराज रानाभाटलगायलतले मन्तव्य राखेका
थिए ।
Tanahu Awaj
-
पृष्ठभूमिः भदौ १, २०७५ बाट लागू भएको नयाँ कानूनले त्रुटी, हेलचेक्राई वा लापरवाहीबाट हानि…
-
कार्यकर्ता अपमानित गरेर नेता बन्न पाइदैन -दम्भले विग्रेको नेतृत्वबाट नेपाली काँग्रेस तनहुँ बचाउन माघ आठ गतेको विशेष अधिवेशन
by Tanahu Awajby Tanahu Awajविशेष सम्वाददाता/नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेपाली काँग्रेसका सच्चा र इमानदार कार्यकर्तालाई अपमानित…
-
दमौली/व्यास १ करङकाठ स्थित बसपार्कमा टर्मिनल भवनको शिलान्यास गरिएको छ । मंगलबार व्यास नगरपालिका…
-
बहस, छलफल, अन्तरक्रिया र आलोचनाले लोकतन्त्र वा गणतन्त्रलाई दुर्वल बनाउने होइन, यसको सबलतामा सहयोग…
-
दमौली/तनहूँ तथा कास्कीका विभिन्न विद्यालयका विद्यार्थीहरुले वाटर रकेट निर्माण गरी उडाएका छन् । शनिबार…
-
दमौली/ब्रह्मकुमारी राजयोगद्धारा मंगलबार एक कार्यक्रम गर्दै राष्ट्रिय योग दिवस मनाइएको छ । ब्रह्माकुमारी राजयोग…
-
अर्खलाछाप/आँखा तथा कानको समस्या भएकाहरुका लागि ऋषिङ गाउँपालिका वडा नं ७ स्थित अमर आधारभूत…
-
दमौली/महालक्ष्मी विकास बैंक लिमिटेड दमौली शाखाले व्यास नगरपालिका–१० बैरेनी स्थित चण्डीदेवी राष्ट्रिय माविमा आइतबार…
-
दमौली/तनहुँको व्यास –३ स्थित व्यास गुफा परिसरमा निर्माण भइरहेको किरियापुत्री भवनका लागि विभिन्न क्षेत्रबाट सहयोग…
