18.8 C
Damauli
October 14, 2026
Tanahun Awaj

Author : admin

गठबन्धन दलहरुको सयुक्त बैठक सम्पन्न

admin
गठबन्धनमा आवद्ध तनहुँका राजनीतिक दलहरुको सयुक्त बैठक बिहिबार नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न भयो । कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीका अनुसार...

सम्पत्ति हस्तान्तरण र प्राप्ति

admin
पृष्टभूमिःमानवीय जीवनको अभिन्न अंग हो–सम्पत्ति हस्तान्तरण र प्राप्ति । कानुनमा भएको व्यवस्था बमोजिम गरिएको हस्तान्तरण र प्राप्तिले मात्रै कानुनी झंझटबाट हामीले मुक्ति मिल्ने छ ।...

उपनिर्वाचनका लागि तनहुँमा ९ को उम्मेदबारी
कांग्रेस एमाले र रास्वपाबिच मुख्य प्रतिस्पर्धा

admin
तर कुशल अर्थशास्त्रीको रुपमा आफ्नो परिचय बनाएका वाग्ले प्रति युवाको आकर्षणका कारण जित हात पारिहाल्छन् कि भन्नेहरु पनि छन् ।...

फोहर फेरी मादीमा ?

admin
व्यास नगरपालिकाको नगर कार्यपालिकाको चैत्र १९ वसेको बैठकले नगर पालिका अन्तर्गतको फोहरमैला विसर्जन केही समयका लागि मादी नदी किनारमा गर्ने निर्णय गरेको छ । उक्त...

स्वर्णिम वाग्लेले कांग्रेस छोड्नुको भित्री कारण

admin
त्यसमा पनि राष्ट्रपति पौडेलले गाह्रो हुने बताए । उनले प्रस्ट्याउँदै भने– एक जना सल्लाहकारले वेतन नलिंदा अन्यलाई पनि अप्ठ्यारो हुन्छ। सबैलाई असजिलो हुने गरी एक...

गजल

admin
गजलराष्ट्रवादको अस्तित्वमा आज नारा लाउन पाउँलोकतन्त्रको उमंगमा मीठो गित गाउन पाउँबीर सहिदको रगतले मुछिएको माटोमाहिरा मोती फलाउनलाई खेती मैले साउन पाउँमुनष्यका जीवन पाइ सर्वश्रेष्ठ हुँदै...