नावालकसंग सावालको जुवा by Tanahu Awaj 25th February 202125th February 2021 25th February 202125th February 2021 273 views नावालकसंग बयश्कको जुवा । पाँच दश रुपयाँको थुप्रो राखेर हारजितको हिसाबले खेलिएको तास जुवा नै हो । कोठामा लुकेर खेलेको देख्ने हाम्रो अपराध अनुसन्धान संयन्त्रले खुल्ला चौरमा बनाइएको हेमपाइप गोदाममा छ्याल पारेर २०७७ मंगलबार विहान सातै बजेदेखि खेलिएको जुवा भनेदेख्दैन । नावालकसंगै पैसा बाजी राखेर जुवा खेलेका यी बयश्कले फोटो खिचिसकेपछि दोस्रो दृष्य खिच्नु अगाडि अगाडिको खालको पैसा क्यामेराबाट लुकाए । खेल भने जारी राखे । –फोटो तआसा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post १८औं सचिन स्मृति खुल्ला दौड next post विधायिकी मनसायमा ‘अभद्र व्यवहार’ Related Articles गाउँवस्तीको चटारो 20th March 2019 कांग्रेस केन्द्रको निर्णयः निर्वाचनमा तालमेल-बैठकमा कांग्रेस नेताहरुको बाझाबाझ 21st July 2022 घिरिङका कृषकको साथमा कोईका 28th March 2024 अन्तरक्रिया कार्यक्रम 7th April 2022 नमूना मतदान 10th November 2022 देउवा सरकारका छ महिना, प्रतिवद्धता र प्राथमिकताबाट विमुख 27th January 2022 कृष्ण स्वरुपमा कृष्ण जन्माष्टमी मनाउँदै 7th September 2023 स्वास्थ्य केन्द्र सञ्चालनमा 17th July 2019 क्यान्सर पिडित आर्थिक सहयोग जुट्दै 15th June 2023 तिहार पछि कक्षा 31st October 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.